रोल्पामा भूकम्पको धक्का

रोल्पा- परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ । पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button