उपकुलपतिसँग अनेरास्ववियुको ३३ बुँदे माग

काठमाडौं- एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ३३ बुँदे मागपत्र बुझाएका छन् ।

त्रिवि अनेरास्ववियुले बुझाएको माग पत्रमा शैक्षिक, प्रशासनिक, परीक्षा प्रणाली, छात्रवृत्ति, शुल्क, पूर्वाधार तथा विद्यार्थी सेवासम्बन्धी समस्या समाधान गर्न भनिएको छ ।

बदलिँदो समय र प्रविधिअनुकूल विश्वविद्यालय सुधार गर्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले मागपत्र बुझाएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button