१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)


काठमाडौं- रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो।
यसरी उद्धार गरेर उपचारका लागि ल्याइएका १३ जनाहरुको सूची यस्तो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button