कांग्रेस महाधिवशेन : मनोनयन दर्ता सुरु हुँदै

काठमाडौँ – कांग्रेसको १५औँ महाधिवेशनका लागि उम्मेदवारहरूको मनोनयन सुरु भएको छ। राष्ट्रिय सभा गृहमा मनोनयन दर्ता गराउनका लागि उम्मेदवारहरू लामबद्ध भएका छन्।
महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गरेको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरु, के-के चाहिन्छ कागजात यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १ सय ६७ बाट बढाएर २ सय ९७ सदस्यीय बनाएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button