उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस


काठमाडौं- नयाँ  उद्योग मन्त्रीमा सुनसरी-४ सांसद दीपककुमार साहलाई सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो।
साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button