बूढीगण्डकी बाढी : मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

काठमाडौं- गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले स्यार खोलामा बाढीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए।

उनका अनुसार स्यार खोलामा थुनिएर आएको बाढीले बूढीगण्डकी नदीमा बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button